Price
कोभिडको कारणले आर्थिक समस्या भएकोले प्रोपर्टी बिक्री गर्नुपर्ने भएको हो। त्यसैले अतिनै कम मुल्य निर्धारण गरेको छु। भरतपुरको एकदमै शान्त त रमणीय वातावरणमा अवस्थित अति राम्रो घर आफै बस्नको लागी भनेर धेरै मेहनत का साथ निर्माण गरेको घर हो। आर्थिक समस्याको वाध्यता ले बेच्दै छु।