Price
सिधा सम्पर्क 9851007965
भक्तपर दधिकोट हर्षचोक नजिकै ४ आना जग्गामा बनिरहेको खानेपानी ढल ३ वटा सम्म गाडी पार्किङ भएको सबै कुराको सुविधा सम्पन्न २.५ तले घर विक्रिमा रहेको छ सबै झ्याल ढोकामा अग्राठको काठ प्रयोग भएको छ कुनै पनि कुराको कमि नगरि आफै बस्न को लागि बनाइएको घर हो दलालहरुले कष्ठ नगर्नुहोला।