Price
दिब्येस्वोरी मनोहरा प्लानिङमा 6 लेनको सडकबाट २ मिनेटको दुरीमा पूर्व मोहडा भएको २० फिट बाटोमा १ रोपनी (१६ आना) जग्गा विक्रीमा
जग्गा प्लानिङमा रहेको तर फुकुवाको प्रकिया मा रहेको छ।
आना को ४० लाख, लिने दिने हुदा केहि मिलाउन सकिन्छ।
सिधै जग्गा धनि संग सम्पर्क :- 9842355007