Price
चप्पलकारखाना देखि बिशालनगर जाने बाटोमा चण्डोल, बंशिधरमार्ग (८ मीटर ) को बाटोले छोएको बाटोको मोहोडा ३५ फीट भएको ५ आना जग्गा (कमर्सियल तथा रेसिदेंतियल) तुरुन्त बिक्रिमा अंदरग्राउन्ड पार्किंग बनाउन मिल्ने आउनुहोस् हेर्नुहोस पक्कै पनि मन पराउनुहुनेछ