Price
मुलपानीमा कमर्सिएल जग्गा - Commercial Land at Mulpani (14 Ana)
Contact: 9851033958 (सिधै जग्गाधनी)
चाङुनारायन जाने ३२ फिटे पिच बाटोमा जोडिएको
मुलपानीको चौर बाट कारीब १०० मिटर पुर्व
५१ फिट मुख भएको कमर्सिएल जग्गा
पुर्जामा १६ आना , फिइल्डमा १४ आना
एकमुस्ट मुल्य रु ५ करोड, ६० लाख (३ महिना लाई मात्र कायम)
फोटोमा रखिएको लोकेसन म्याप हेर्नुहोला ।
सम्पर्क: ९८५१०३३९५८ (सिधै जग्गाधनी)