Price
ग्वर्खो-लुभु ४ लेन हाईवेबाट ३५ मीटर भित्र रहेको टीकाथली-५ अवस्थित भर्खरै बनेको नया २ तल्ले घर बिक्रीमा:
~घर बन्दै गरेको भाटभटेनी बाट हिडेर १ मिनेटको दुरिमा घर रहेकोे छ।
~घरछेउमै सनराइज बैंक , कामना बिकाश बैंक, ग्लोबल बैंक , डिपार्टमेन्ट स्टोर, हस्पिटलको सुबिधा भएको।
~ घरबाट बस/ट्याक्सी/टेम्पो स्टप ८० मीटर पर।
~ मजबुत १४ वोटा पिल्लर भयेको घर र नया बङ्लो डिजाइन।
~ १ ठूलो कार र ४ बाइक पर्किङ।
~फिल्ड मा जग्गा ४ आना भन्दा २ दाम बेसि।
~ पुर्ब मोहोडा, १0 फीट बाटो , २४ घन्टा पानीको सुबिधा ।
~ बस्नलाई सुन्दर र शान्त वतावरन र हाईवेबाट पनि ।
लोकेसन: कामना बिकास बैंक टीकाथली स्कुल चोक ब्रान्च पछाडि ।
जग्गा:४ आना मुल्य: २ करोड १० लाख मात्र
सम्पर्क: 9803783281, 9803628039