Price
कृपया दलाल कष्ट नग्रनु होला!!!
बुढानिलकण्ठ नगरपालिका हात्तीगौडा चोक देखी बायां ८००मि भित्र Grande Hospital देखी १२००.मि स्थित २६ फिट पिच बाटो मा रहेको ४ आना क्षेत्रफलमा निर्माण भएको सुबिधा सम्पन्न नयाॅं २.५ तल्ले घर बैंक लोन कारण तुरुन्त बिक्रिमा छ ।
सिधा सम्पर्क ९८४०५०५४१६
#सुबिधाहरु
* पार्किङको राम्रो सुबिधा
* खाने पानीको पाइप लाईन जडान
* आधुनिक एबम मजबुत तरिकाबाट निर्माण गरिएको
* शान्त सुन्दर अनि रमणीय वातावरण भएको
* Internet, ढल पाइप को व्यबस्था भएको
* पानीको १२ महिनै पर्याप्त सुबिधा भएको
VIP एबम सुरक्षित छिमेक भएको
4 aana land
5 Bedroom, 3 living, 3 kitchen
4 bathroom attached
24 hours 12month water facility
price 2corore 70 lakh