Price
भैरहवा अन्तराष्ट्रिय एरपोर्ट नजिक २ बिघा जग्गा सस्तोमा बिकृमा ।चलेको मुल्य भन्दा सस्तोमा । कुनै होटेल अथवा ठुलो ब्यवसाय प्रोजेक्टको लागि अति उत्तम । हाईवे बाट ८००मी भित्र ।
बाटो ४० फु । जग्गा आझै जोड्न मिल्ने । बिजुलि, पानी सबै सुभिधा भएको । जग्गा धनी शङ सिधा सम्पर्क । Rs. ५० लाख प्रति कठ्ठा ।
अन्य जानकारीको लागि Whatsapp/Viber/Call : 9857017592