Price
भक्तपुर नलिनचोक पेट्रोल पम्प देखि 1.5 किलोमिटर भित्र देउजा गाउ पारि 8 फुटे बाटो टच जग्गाबिकृमा 3.1 आना एक्मुस्ट 5150000 तुरुन्त ट्रस्ट हालेर बस्न सकिने ट्रस्ट को लागि चाईने जग पिलर पनि हालि सकेको तुरुन्त घर पनि बनाउन सकिने लिने ले मात्र सम्पर्क गर्नु होला 9801002469