Price
धेरै सस्तोमा मेरो पुर्बी चितवन जलदेबी टोल, लौरिघोल, रत्ननगर नगरपालिका वडा नम्बर - ३, टाडी, चितवनमा अवस्थित २ कट्ठा १६ धुर लगभग ३ कट्ठा घोल खेत (खोला बाढी नलाग्ने) चलेको रेट धुरको २ लाख = 11,200,000(१ करोड १२ लाख) पर्ने जग्गा urgent भएर कम दाममै बिक्रीमा राखेको छु कोहि खरिदकर्ता अथवा सहयोगी एजेन्ट हुनुहुन्छ भने कृपया inbox गर्नुहोला......धन्यवाद
Direct जग्गा धनीसङ्ग सम्पर्क नम्बर - 9865100151
मेन हाईवे बाट मात्र ५००मि भित्र र नक्सा मा बाटो पास भएको
Note: मेरो संगैको जग्गा पनि मिलाउदा टोटल ५ कट्ठा १२ धुर पनि बिक्री मा छ ।
जलदेबी टोल, लौरिघोल, रत्ननगर वडा नम्बर - ३, टाडी, चितवन