Price
३आना १पैसा जग्गा विक्रीमा।३ कोठे सानो टिनको घर समेत छ। गुठी जग्गा हो। रिङ रोड माछापोखरी बाट १.५ किमि दुरीमा छ। राजमार्ग बाट २ कान्ला तल छ। बस चढ्न जान २ मिनेट लाग्छ।