Price
घर र जग्गा बिक्रीमा
कमलविनायकदेखि नगरकोट जाने Highway सङगै कमलविनायक–१० भक्तपुरमा खरिपाटी आर्मी क्याम्प नजिकै
२ आना २ पैसा मा घर बनेको छ भने कुल क्षेत्रफल ४ आना २ पैसा छ , अगाडि र पछाडि दुवै तिर बाटो रहेको छ । इनार र बाहिर एउटा रूम अनि शौचालय पनि रहेको छ । घर ३ तल्लाको र १५ वटा कोठा हुने गरी बनेको छ । इच्छुक व्यक्ति ले संपर्क गर्नु होला
984986534