Price
जग्गाबाट छर्लङ्ग हिमला देखिन्छ। लोकल गाडि लाग्ने। साँखु मेलम्ची हाईवे बाट मात्रै 400 मिटरको दुरिमा पर्छ ।जग्गा 13 फिटको कच्ची रोड छ। बस्ति , ईन्टरनेट,बिजुली,स्कुल,खानेपानी,सिचाईकुलो र एउटा बस्ने व्यस्थित टहरो/ ट्रस पनि छ। जग्गा 20 रोपनिबाट काटेर दिने हो। घटिमा 7 रोपनि र बढिमा थप्न सकिन्छ।