Price
ठुलो भर्यांग माइक्रो हिड्ने मैन रोड मा कमर्शियल वा आवासिय दुवै को लागि एकदमै उपयुक्त जग्गा तु बिक्रीमा रहेको छ। गैरीगाउ माइक्रो स्टप नपुग्दै मैन रोड मा। २२' को पीच रोड। सनिबार वा बिदा को दिनमा जागा हेर्न को लागि सम्पर्क गर्नुहोला। दलाल र मोल मोलाइ मात्र गर्ने हरुले कस्ट नगर्नुहोला। सम्पर्क No. 9808305901।