Price
काभ्रे जिल्ला मन्डन देउपुर नगर पालिका 0 किलो बटा 2 किलो मिटर पर मेलम्ची हैवेमा 10 रोपनी जग्गा बिकृमा चलन चल्ती 8 10 छ सर्कारी मुलेङ्कन आनको 2 लख 10 हजर छ लियेर प्लोटिङ गर्द अथब केही समय राखेर बेच्द दोब्बर फैदा हुनेछ कोहि इछुक बेक्ती हुनुहुन्छ भने सम्पर्क गर्नु होल।