Price
मनोहरा प्लानिङमा १ रोपनी (१६ आना) जग्गा विक्रीमा
मनोहरा प्लानिङमा 6 लेनको सडकबाट २ मिनेटको दुरीमा पूर्व मोहडा भएको २० फिट बाटोमा १ रोपनी (१६ आना) जग्गा विक्रीमा
जग्गा प्लानिङमा रहेको तर कित्ता काटको प्रकिया मा रहेको छ।
आना को ३५ लाख, लिने दिने हुदा केहि मिलाउन सकिन्छ।
सिधै जग्गा धनि संग सम्पर्क
9842355007