Price
लुभुको लामाटारमा रहेको प्लटिङको ५ आना १ पैसा २ दाम जग्गा ब्रिकीमा छ । यो जग्गा रिङ रोड ग्वार्को चोकबाट करिब ६ किलोमिटरको दुरीमा रहेको छ ।
लुभु बजार (4 लेनको बाटो)बाट दाहिने(दक्षिण दिशा) पट्टी मात्र 1.5 किलोमिटर दुरीमा ज्यागाटा, बुढाथोकी टोल भन्ने ठाउमा पर्दछ । जग्ग्गाबाट शहर र एयरपोर्टको दृश्य राम्रोसंग देखिन्छ । मोहडा पुर्व । तत्काल घर बनाएर बस्न मिल्ने । खाने पानीको धारा नजिकै र बत्तिको पोल प्लटिङ मै छ ।
(जग्गाको लोकेसनको लागी तल राखिएको गुगल म्यापको लिंक प्रयोग गर्नु होला अथवा यहाँ राखिएको तस्बिरमा नक्सा हेर्नु होला)
जग्गाको क्षेत्रफल : ५ आना १ पैसा २ दाम (फिल्डमा ५ आना १ पैसा ३ दाम छ)
बाटो : १० फिट (प्लटीङसंग जोडिएको मुख्य बाटो २२ फिटको छ)
मूल्य : १२,००,००० प्रति आना (वरिपरी १४-१५ लाखको रेट चलेको छ, र पनि तत्काल पास गर्नेलाई केहि छुट हुन्छ)
थप जानकारीको लागि जग्गा धनी मलाई सिधा सम्पर्क गर्नुहोस : 9851206491 र 9813259330 (सुनिल राई)
Google Map हेर्न जान्नेले यो लिंक प्रयोग गरेर आफै जग्गा सम्म पुग्न सकिने छ :
https://www.google.com/maps/dir/27.6308683,85.3727765/27.6423046,85.3741327/@27.6332079,85.3727949,1151m/data=!3m1!1e3!4m2!4m1!3e0