Price
नागार्जुन न.पा ईचङ्गुनारायण वडा नं १ स्थित ६ मिटर र ३ मिटरको कच्ची मोटरबाटोले छोएको भावी ९ मिटरको योजना रहेको दक्षिण पश्चिम मोहडा रहेको प्लटिङको सम्म परेको ०-४-१-१ क्षेत्रफल रहेको जग्गा सस्तो मूल्यमा विक्रीमा ।एकमुस्ट ६५ लाख मात्र।