Price
महालक्ष्मी न पा लुभु लामाटार शुभतारा बोर्डिंग सगै ०-३-२-२ मोहोडा उत्तर पुर्व २८ पछाडी २८ लम्बाई ४३ रुमाल पिस जग्गा बिक्रिमा
रु ४७,००,०००
१ . घर बनाउन मिल्ने वरिपरि आवास रहेको
२. लगानीको लागि पनि उपुक्त
३. ग्वार्को ८ कि मि
४ . कौशाल्टर ७ कि मि
५. कोतेश्वोर ९ कि म
६. जग्गा धनि आफै दलाल को लागत नपर्ने