partner
Hotel For Sale At Thamel, Kathmandu (Sold / Expired)
place
Golkopakha, Thamel, Kathmandu

Price

Rs. 32,00,000 Onwards

negotiable
overview
property type : commercial
property ID : DD2646
road Type : gravelled
posted : 28 Nov 2022
Views : 1085
amenities
description

६०% छुटमा चालु होटल बिक्रिमा !!!

पर्यटकिय नगर ठमेलबाट मात्र ३ मिनेटमा हिडेर पुगिने गल्को पाखामा अवस्थित राम्रो चलेको १० कोठा अत्याधुनिक होटल पुरा सामानका साथ रु. ८०,००,०००/- को ६०% छुटमा केवल रु ३२,००,०००/- तुरुन्त बिक्रिमा छ। बिदेश जानु पर्ने कारणले बिक्री गर्नु पर्ने भएकोले इच्छुक महानुभाबहरुले तुरुन्त संपर्क गर्नु होला । लिन चाहनेको लागि माथि उल्लेखित रकममा अझ छलफल गर्न सकिनेछ (नेगोसियबल) ।

सम्पर्क - ९८५१११३०६७

होटल बिन्दु बि. एन्ड बि. प्रा. ली.

http://www.binduhotel.com

seller information
Prabin Guurng
phone None
contact seller
locality
comments
seller information
Prabin Guurng
phone None
contact seller