Price
ब्यापारिक तथा आवासीय दुवै प्रयोजनको लागि उपयुक्त
लामाटार ९ न. वडा अफिस नजिक, NIC ASIA बैंक पछाडी ploting को जग्गा
ग्वार्को लामाटार पनौती हाइवेबाट १०० मिटर मात्रै भित्र
जग्गा हाइटमा भएको, काठमाडौँ उपत्यका, लाकुरी भन्ज्यांग को हरियाली, ग्वार्को लामाटार हाइवे को आकर्षक दृश्य हेर्न मिल्ने
लुभु बजारबाट १०-१५ मिनेट मा पदैल हिडेर पुगिने
वरिपरि प्लटिङ्गको १ फिट वाल, ग्राभेल बाटो भएको (चाडै पिच हुने प्रक्रियामा)
उत्तर र पस्चिम दुवैतिर मोहोडा भएको
उत्तर तिरको main road दुबैतिर १०० मिटरमा हाइवेमा जोडीएको
पश्चिमतिर १६ फिटे प्लटिङ्गको टुंगिएको बाटो भएको
धारा,बिजुली, र घरायसी प्रयोजनको पानी फाल्न मिल्ने ढल भएको, (तत्काल अस्थाई वा पक्की घर बनाएर बस्न मिल्ने)
२० फिटे main र १६ फिटे भित्रि बाटो भएको
चोकको जग्गा भएकोले जग्गा मात्रै पनि भाडामा लगाउन सकिने
भविस्यको लागि लगानीको रुपमा किनेर राख्दा पनि हुने
मेरो आफ्नै निजि जग्गा भएकोले सिधै सम्पर्क गर्न सकिने
google map नक्सा को लागि तलको लिंकमा क्लिक गरि satellite mode मा हेर्दा स्पस्ट हुन्छ
https://www.google.com/maps/place/27%C2%B038'04.1%22N+85%C2%B023'28.4%22E/@27.6344323,85.3909266,174m/data=!3m1!1e3!4m6!3m5!1s0x0:0x0!7e2!8m2!3d27.6344627!4d85.3912184