Price
के तपाई सबैभन्दा विश्वासिलो,धेरैले रुचाएको र सस्तो लागतमा घर बनाउन वा भविस्यमा मुनाफा हुने जग्गा खोज्दै हुनुहुन्छ??💯😍
📢चितवन भरतपुर महानगरपालिका–६,इन्द्रपुरीमा हजुरले खोजेको आकर्षक घडेरीहरू छन् (जम्मा १० १० धुरको २ टुक्रा बाँकी!!)
✅प्लटिङ्ग गरिएको १० धुर(5.33 aana)जग्गा (२० हात मोहोडा र ४० हात पिछाड)
✅प्लटिङ्ग भित्र २० फुटे ६ मिटर पीच बाटो भएको।
📍Exact Location:https://goo.gl/maps/pMB2AHWHz5v4kCQ68
✅हाकिम चोकबाट मात्र 20 देखि 25 मिनेटमा प्लानिङ्गमा सजिलै पुग्न सकिने।
✅उत्तम वर्ग समाज,सुन्दर शान्त तथा हरियाली वातावरण,अस्पताल नजिक,पानी,बिजुलिबत्ति लगायतको सम्पूर्ण सुबिधा सम्पन्न ।
✅मात्र ३० लाख(प्रति 10 धुर)💹
👇ढिला नगरि तुरुन्तै जग्गाधनीलाई सम्पर्क गर्नुहोस्⌚⏳⌛
📳9855054704/Viber(यदि म व्यस्त छु भने पुनः सम्पर्क गरिराख्नुहोस् म हजुरको📲फोन अवश्य पनि उठाउने छु)
🙏धन्यवाद!