Price
सानोपुल, पूरानो गुजेशोरी बालाजु मा चार पाटे पूर्वी मोहदाको ०.४.०.० जग्गा तुरुन्त बिक्रिमा छ। इन्टरनेट, टिभी केबल, खानेपानी, बत्ती, ढल सबै कुरा को सुबिदा भएको। मुख्य सडक बाट पचास मिटर भित्र हाललाई ४फितको मात्र बाटो कायम भएको सस्तो जग्गा रु. १६.५० लाख आनाको...मूल्य मा नेगोसन गर्न सकिन्छ। मोहन 9841348465, 9818053859 WhatApp, Viber