Price
काठमाण्डौ,मनमैजु,स्थित दक्षिण/ पश्चिम मोहडा भएको 17/10 र 13 फिटे बाटोमा जोडिएको (0-9-0-0) 9 आना/(0-17-0-0)17 आना क्षेत्रफल भएको आकर्षक 2 टुक्रा जग्गा तुरुन्त बिक्रीमा छ । यो जग्गा किन्न इच्छुक व्यक्तिले सिधा जग्गाधनिलाई सम्पर्क गर्नुहोस् । जग्गा धनि :-9841599998,9860318497 The price of this land is Rs.40 lakh per aana (Negotiable).
बारेमा थप विवरणहरु:-
--------------------
✅तत्काल घर बनाएर बस्न मिल्ने बस्तीको बिचमा ।
✅सुन्दर एवंम शान्त रमणीय वातावरण भएको ।
✅बसोबासका लागि अति उत्तम एरीया ।
✅यातायातको राम्रो सुविधा भएको।
✅ढल,बत्ति,इन्टरनेट,टेलिफोन एबंम खानेपानिको सुविधा भएको।
✅बिहान देखि बेलुका सम्म घाम नछेकिने चारै तिर उज्यालो भएको।
✅vip र सुरक्षित एरिया भएको।
--------------------
एकपटक आएर त हेर्नुस् हजुरले १००%मन पराऊनु हुनेछ।
नोट: एजेन्टले कष्ट नगरीदिनुहोला
This beautiful land situated at Kathmandu Manamaiju is up for urgent sale. This land is situated only 200 meters from the main road. There are all the facilities required and is most suitable for residential purposes. Built on an area of 17 aana/9 aana. The owner will also get to enjoy the sunlight all day as it gets sun from all directions. This land is west/east facing. The price of this land is Rs.40 lakh per aana (Negotiable).
जग्गा धनि :-9841599998,9860318497