partner
Tandi, Chitwan - Agricultural Land for Sale (Sold / Expired)
place
टाडी, चितवन, Taadi, Chitwan

Price

Rs. 67,20,000 Onwards

negotiable
format_shapes
Area
2.6 Kattha
overview
property type : residential
property face : east
Road Access : 6.0 meter
property ID : DD2765
property area : 2.6 kattha
road Type : gravelled
Distance from main road : 500.0 meter
posted : 15 Jan 2023
Views : 241
description

सिधै जग्गा धनीसङ्ग सम्पर्क नम्बर - 9865100151

धेरै सस्तोमा मेरो पुर्बी चितवन जलदेबी टोल, लौरिघोल, रत्ननगर नगरपालिका वडा नम्बर - ३, टाडी, चितवनमा अवस्थित २ कट्ठा १६ धुर लगभग ३ कट्ठा जग्गा (खोला बाढी नलाग्ने र कृषि, खेती, माछापालन अथवा कुनै पनि कृषि ब्यवसाय गर्न को लागि पनि अति उत्तम) चलेको रेट धुरको २ लाख = 11,200,000(१ करोड १२ लाख) पर्ने जग्गा आर्थिक समस्या को कारणवश धुरको १ लाख २० हजार सस्तोमै बिक्रीमा राखेको छु कोहि खरिदकर्ता अथवा सहयोगी एजेन्ट हुनुहुन्छ भने कृपया फोन सम्पर्क अथवा inbox गर्नुहोला......धन्यवाद

मेन हाईवे बाट मात्र ५००मि भित्र र नक्सा मा ६मि को बाटो पास भएको

Note: मेरो संगैको जग्गा पनि मिलाउदा टोटल ५ कट्ठा १२ धुर पनि बिक्री मा छ ।

जलदेबी टोल, लौरिघोल, रत्ननगर नगरपालिका वडा नम्बर - ३, टाडी, चितवन

seller information
सबिन बिष्ट
phone 9865100151
contact seller
comments
seller information
सबिन बिष्ट
phone 9865100151
contact seller