Price
ललितपुर सुनाकोठी
सातदोबाटो बाट २.५ किमि ४ आना एकदमै मिलेको जग्गा
नजिकै सुमेरु हस्पिटल
बाटो ११ फिट ढलको काम भएको चाडै पिच हुदैछ
बत्ति पानीको सुबिधा
तुरुन्त घर बनाएर बस्न सकिने
हाइटमा भएकोले एकदमै बस्न लाएक
इच्छुक व्यक्तिले ९८०५३६८८०१ मा सम्पर्क गर्नुहोला
कृपया दलाले कष्ट नगर्नु होला