Price
झापा जिल्लाको भद्रपुर नगर पालिका को झापा चोक बाट मात्र 200 मिटर दक्षिण पश्चिम दिशा मा वरिपरि घर भएको बत्ती को सुबिधा भएको 10.5 धुर का 32 फुट मुख र 21 धुर 64 फुट मुख भयेको जग्गा बिक्री मा छ !सम्पर्क 9803898520 Bp jee बाटो 15 फुट छ ,पर धुर 125000.00 जग्गा पश्चिम मोहोडा छ !झापा चोकमा सोही ठाउँमा मेची राजमार्ग बाट मात्र 150 मिटर को दुरिमा वरिपरि घर भएको बत्ती को सुबिधा भएको,उत्तर मोहडा 20 फुट बाटाे मा 70 फुट मुख भयकाे 20धुर (1 कठठा )चाहियमा पनि सम्पर्क गर्नु होला !!!