Price
ललितपुर वाड न.23 धापाखेल धापाहाइटमा 5 आना 1 पैसा मा भुकम्प पछि flat system को 2074 सालमा आफै बस्न भनेर बनाएको बास्तु शास्त्र अनुसार भि आइ पि एरियामा दुबै तिर(West र North) 13 फीट कालो पत्रे बाटाे भयेको मात्र धापाखेल मैन रोड बाट100 मिटर ,जेम्स स्कुल 200 मिटर ,सुमेरु हस्पीटल 300 मिटर ,लिटल एन्जलस स्कुल हातिबन 500 मिटर ,Ring road सात्दोबाटाे बाट मात्र 1.7 किलाे मिटर काे दुरि भएकाे जम्मा 12 काेठा बाहेक,2 store room,1 puja room,1 washing maching room भएको ,3 .25 तला मा बनेकाे आफू बसेर rs 38000.00 per month भाडा आइरहेको,जसमा 3 लिभिङ रुम,6 बेड रुम,3 किचन room 6 Toilet bathroom (attached bed room 1st and 2nd floor each ),3800 sq feet मा बनेको (10.25 फीट कोठा को हाइट भएकाे)पश्चिम र उत्तर मोहडा घर भएकाे (2)दुई वटा गाडि र 3/4 वटा मोटरसाइकलकाे पार्किङ भएको,राम्रो समाज,इनार, Bank,Big mart, खानेपानी ,ढल,बत्ती,बिजुली,तातो पानी,internet,घर को नजिकै हस्पिटल ,यातायात को सुबिधा भयेको,घर को माथी बाट KTM उपत्यका को राम्रो दृस्य देखिने शान्त वातावरण भएको घर बिक्रीमा छ मूल्य 390 carod (करोड),सम्पर्क नम्बर 9803898520 BP jee !!!