Price
कलंकी स्यूचाटार कंकाली भ्यूटावर नजिकै आवसिय र ब्यवसायी प्रयोजनका लागि अति आकर्षक जग्गा बिक्रिमा ।
कलंकी चोकबाट ३.७० किलोमिटरको दुरीमा रहेको पूर्वदक्षिण मोहोडा भएको, बिहान घाम उदाएदेखि अस्ताएसम्म घाम लाग्ने, काठमाण्डौं उपत्याकाको सुन्दर दृष्य देखिने, पानी, बिजुली सबै सुबिधा भएको मेनरोडबाट १०० मिटर भित्र १३ फिटको बाटोमा रहेको चिटिक्क मिलेको ५ आना ३ पैसा जग्गा आकर्षक मुल्यमा उपलब्ध छ ।
जग्गा पर्यटन ब्यवसाय तथा आवसिय प्रयोजनका लागि अति उपयूक्त छ ।
Beautiful land on Sale at Syuchatar, Kankali Height, Kathmandu. It is just 3.7 kilometers from Kalanki Chowk with a majestic view of the Kathmandu valley and The Himalayas. The land is linked with a 13ft gravel road just 100 meters from the main road near Kankali school and view tower. Its 12 minutes drive from Kalanki Chowk, Ring Road, and is naturally very beautiful. The land is best for both residential and tourism businesses.