Price
प्रति आना मात्र १ लाख को दरले काठमाडौं जिल्ला शंखरापुर नगरपालिका वडा नं : १ नाङ्लेभारेमा,
>चावहिलबाट -> जोरपाटी -> थलि-> साँखु-> जरहिँपौवा भएर -> नाङ्लेभारेको जग्गामा पुगिन्छ।
>१३ फिट कच्चि मोटर बाटो
>खानेपानी, बिजुली,बस्ति/ समाज नजिकै रहेको
>साँखु बजारबाट ठिक ११ किलोमिटरको दुरि ( बाईकमा २० मिनेटमा पुगिने)
> जग्गाबाट साँखु मेलम्ची हाईवे पुग्न तथा लोकल बस चढ्न, आधा किलोमिटर (०.५ कि.मि.) दुरि भएको
> उत्तर पुर्वी मोहोडा ( हिमाल छर्लङ्ग देखिने)
> कृषि गर्नेलाई जग्गामै पानिको मुहान रहेको प्रसस्त पानी भएको।
> बसोबास,कृषि,कलकारखाना खोल्न तथा भविष्यको लागि लगानी गर्न अति राम्रो र सानो लगानीमै उपलब्ध
> सरकारी मुल्यांकन प्रति आना १ लाख नै रहेको/ सरकारी मुल्यमै किन्न सकिने
> घटिमा ८ आना र त्यो भन्दा माथि आफ्नो बजेटले भ्याउने ६-६-०-० क्षेत्रफल सम्मको मेरो जग्गा म आफैंले बेच्दै छु। "यति सस्तो र साना टुक्रा जग्गा अब काठमाडौंमा पाउन सकिदैन त्यसैले ८ लाख देखि माथि लगानी गर्ने ईच्छुकले छिट्टै सम्पर्क गर्नुहोला।"
सम्पर्क:+9779866075206