partner
Land on Sale - One lakh per anna (Sold / Expired)
place
Shankharapur, nanglebhare Kathmandu, Shankharapur, Kathmandu

Price

Rs. 10,00,000 Per Aana

Fixed
format_shapes
Area
8.0 Aana
overview
property type : residential
property face : north-east
Road Access : 13.0 feet
property ID : DD2820
property area : 8.0 aana
road Type : gravelled
Distance from main road : 500.0 meter
posted : 03 Feb 2023
Views : 542
description

प्रति आना मात्र १ लाख को दरले काठमाडौं जिल्ला शंखरापुर नगरपालिका वडा नं : १ नाङ्लेभारेमा,
>चावहिलबाट -> जोरपाटी -> थलि-> साँखु-> जरहिँपौवा भएर -> नाङ्लेभारेको जग्गामा पुगिन्छ।
>१३ फिट कच्चि मोटर बाटो
>खानेपानी, बिजुली,बस्ति/ समाज नजिकै रहेको
>साँखु बजारबाट ठिक ११ किलोमिटरको दुरि ( बाईकमा २० मिनेटमा पुगिने)
> जग्गाबाट साँखु मेलम्ची हाईवे पुग्न तथा लोकल बस चढ्न, आधा किलोमिटर (०.५ कि.मि.) दुरि भएको
> उत्तर पुर्वी मोहोडा ( हिमाल छर्लङ्ग देखिने)
> कृषि गर्नेलाई जग्गामै पानिको मुहान रहेको प्रसस्त पानी भएको।
> बसोबास,कृषि,कलकारखाना खोल्न तथा भविष्यको लागि लगानी गर्न अति राम्रो र सानो लगानीमै उपलब्ध
> सरकारी मुल्यांकन प्रति आना १ लाख नै रहेको/ सरकारी मुल्यमै किन्न सकिने
> घटिमा ८ आना र त्यो भन्दा माथि आफ्नो बजेटले भ्याउने ६-६-०-० क्षेत्रफल सम्मको मेरो जग्गा म आफैंले बेच्दै छु। "यति सस्तो र साना टुक्रा जग्गा अब काठमाडौंमा पाउन सकिदैन त्यसैले ८ लाख देखि माथि लगानी गर्ने ईच्छुकले छिट्टै सम्पर्क गर्नुहोला।"
सम्पर्क:+9779866075206

seller information
Rabindra Dangal
phone 9866075206
contact seller
comments
seller information
Rabindra Dangal
phone 9866075206
contact seller