Price
सौराहाबाट ३ कि मि टाढा अनि टडी बजारबाट ३ कि मि भित्र रहेको ५ कठ्ठा १२ धुर जग्गाको पूर्व पट्टी मोहोडा ५० हात छ । यस क्षेत्रमा होटेल ब्याब्सायपनी चलेको छ र अरु ब्याबसाय गर्नकोलागि पनि उपयुक्त स्थान्मा रहेको छ । बिसेस समस्याअको कारणले सस्तोमै दिन लागिएको हो ।