Price
ठेचोमा चापगाऊ रोडबाट २०० मी. भित्र कित्ताकाट भईसकेको तत्कालपास गर्न मिल्ने २ वटा ( बाक़ी) घडेरीहरू बिक्रिमा छन। पानी बत्तीको सुबिधासहित बस्तीको बीचमा सम्पूर्ण प्लटमा compound wall भएको। यो प्लटमा कित्ता नम्बर १५७९, (१० आना ) यस्को मूल्य २१००००० प्रति आना र (६ आना) उपलब्ध छन।यस्को मूल्य २२५०००० प्रति आना रहेको छ।