Price
काठमाडौँ जिल्लामा अवस्थित बूढानीलकण्ठ नगरपालिका - कपन चुनिखेलमा 5 आना 02 paisa र, 05 आना 01 paisa को टुत्रा जग्गा बिक्रि भैरहेको छ | यो जग्गा तपाइँहरुले अहिले किनेर मात्रै राख्नु भयो भने पनि भबिस्यमा यहि एउटा जग्गा बाट नै तपाईले मनग्ये लाभ लिन सक्नुहुन्छ । मौका बारम्बार आउदैन त्यसैले आएको मौकालाई नगुमाउनुहोस ।
जग्गा : 5 आना 02 paisa (नक्सामा Plot No. 535, 538, 541)
जग्गा: 05 आना 01 paisa (नक्सामा Plot No. 536,534,539)
मुल्य : प्रति आना 25.5 लाख ( तुरुन्तै पास गर्ने लाई आपसी समझदारीमा मुल्यमा थपघट गर्न सकिने ।)
बाटो: नक्सामा २० फुट
किन्न इच्छुक व्यक्तिले सिधै सम्पर्क गरि थप जानकारी लिन सक्नुहुनेछ। सम्पर्क न. 9847691148 (जग्गा धनी )