Price
The land is 3kms away from Pulchowk, Narayangarh near the james world fun park. There are two one-story houses in which there is attached bathroom.
A well (इनार), land for gardening and 24 hours water are the main features of this place. The entire area is fenced with barbed wire.
जग्गा पुल्चोक, नारायणगढबाट ३ किलोमिटर टाढा जेम्स वल्र्ड फन पार्क नजिकै छ। त्यहाँ दुईवटा एकतले घर छन् जसमा एट्याच्ड बाथरुम छ।
इनार, बगैंचाको लागि जग्गा र चौबीसै घण्टा पानी यस ठाउँका मुख्य विशेषता हुन्। सम्पूर्ण क्षेत्र काँडे तारले घेरिएको छ।