Price
Contact: ९८५११६२७८० (9851162780)
Location: https://goo.gl/maps/1hGRdkzUJV5NPPEA8
दुइ ओटा कारपेट भएको रूम भाडाको लागी खालि छ | राम्रो, शान्त, र विकाश भइरखेको वातावरण | सडक पिच गर्ने काम भइरहेको छ । एउटा रुमलाई भान्साको रूपमा पनि प्रयोग गर्न मिल्छ | भान्सामा पानी बेसिन राखिएको छ | खानेपानी र इन्टरनेट को सुविधा छ |
नयाँ थिमी बस स्टपबाट एक किलोमिटर र पुरानो बातो बसस्टपबाट १०० मिटरभन्दा कम दूरीमा छ।
विद्यार्थी र युवा पेशेवरहरूको लागि उत्तम।
अर्को फ्ल्याटमा विद्यार्थीहरू बसिरहेका छन् त्यसैले हामी बच्चाहरूसहित परिवारलाई भाडामा दिन चाहँदैनौं।