Price
कलंकी काष्ठमण्डप कलेज नजिक तीन कोठाको Flat खाली। Ringroad बाट मात्र 50 meter को distance मा।
Flat को लागि छुट्टै ट्यांक भएको
यौटा बाइक/स्कुटर पार्किङ भएको।
Rent - 17000
कृपया सानो परिवारले मात्र सम्पर्क गर्नुहोला।
घरधनीसँग सिधै सम्पर्क - 9843638978
Brokers/Middle man ले कष्ट नगर्नुहोला।