Price
प्रस्ताबित बिरअस्पताल, स्मार्ट स्याटलाईट सिटि , बाहिरी चक्रपथ जस्ता आयोजना को मुटु भक्तपुर दुवाकोट 6क मा सस्तो ९ अाना जग्गा एक्मुस्ट लिन सकिने
२,३जना मिलेर लिए पनि मिल्नेे , बाटाे 14 feet उपलब्ध छ. Per आना १४ लाख ७५हजार मात्र । जग्गा मेरै हो ।
Changunarayan Nagarpalika Duwakot
Kitta Num 1696
Size: 9 anna
Face: south facing
Road access: 14 feet touch
The land is inside the proposed new ring road and close to Nepal Engineering College and proposed Bir Hospital in Duwakot.