partner
2.5 Aana house for Sale at Makalbari (Sold / Expired)
place
Makalbari, Makalbari, Kathmandu

Price

Rs. 1,99,00,000 Onwards

negotiable
format_shapes
Area
2.5 Aana
king_bed
living room
2
bed
bedroom
5
bathtub
bathroom
3
kitchen
kitchen
1
directions_car
parking
2
overview
property type : residential
built year : 2071
Road Access : 10.0 feet
property ID : DD3134
property area : 2.5 aana
road Type : blacktopped
Distance from main road : 20.0 meter
posted : 24 Jun 2023
Views : 208
amenities
Parking
Parking
Wi-Fi
Wi-Fi
Balcony
Balcony
Water Supply
Water Supply
Solar
Solar
Modular Kitchen
Modular Kitchen
Drainage
Drainage
Public Transport
Public Transport
General Store
General Store
description

२०७१ सालमा बनेको ।
2.5 आना।
४० फिट बाटो छोडेर, १६ फिट बाटोमा २५ मिटर हिडेर, १० फिट बाटोमा २५ मिटर हिड्दा पुगिने ।
बागमती किनारमा बिहान बेलुका हिड्नलाई ठुलो हिड्ने पेटिका । पशुपति दर्शन ४५ मिनेटको दुरीमा ।
नजिकैका गाउँको ताजा तरकारी, दुध, घिउ किन्न पाइने।
घर नजिक गोकर्नेश्वोर बसको रुट। १५ मिनेटमा रिङ्ग रोड।
जमिन मुनिको पानि सामान्य फिल्टर पछि १२ महिना पिउन सकिने।
एउटा सानो कार पार्किंग गर्न सकिने।
दक्षिण मोहोडा फर्केको, छतमा दिन भरि घाम लाग्ने, छेउको घरहरुले नाछेकिने।
काठको पर्केटिंग गरिएको ।
सोलार वाटर हिटर।
लोड सेडिंगको लागि इन्भर्टर।
CG को अप्टिकल फाइबर पुगेको।
धुवा धुलो कम, नजिकै जंगलको ताजा हावा लाग्ने।
पहिलो तल्लामा २ बेडरुम, १ बैठक कोठा, १ बाथरूम।
दोस्रो तल्लामा २ बेडरुम, १ बैठक कोठा, १ बाथरूम।
तेस्रो तल्लामा १ भान्सा कोठा, १ बेडरुम र फुल रोप्ने ठाउँ।
चौथो तल्लामा १ भण्डार कोठा, पनि ट्यांकी र लुगा धुने ठाउँ।

seller information
Kiran Timsina
phone 9842736805
contact seller
locality
comments
seller information
Kiran Timsina
phone 9842736805
contact seller