Price
कोटेश्वोरको व्यापारिक तथा बसोबास घर बिक्रीमा
ओरिपरि बजार तथा बस स्टप - काठमाडौँ बाहिर र भित्र गुड्ने
होस्टेल, गेस्ट हाऊस तथा अन्य अफिस को लागि उपयुक्त
पार्किंगको लागि सानो कम्पउण्ड - 6/7 मोटरसाइकल
बाटो : 6 फिट मेन रोड देखि घर सम्म 20 मि. मात्र
मुल्य : मुल्यांकन अनुसार आपसी समझदारीमा
(तुरुन्त पास गर्ने लाई छुट गर्न सकिने )
नोट : काठमाडौँ वा ललितपुर मा रहेको जग्गा सँग सत्ता पट्टा पनि गर्न सकिने