Price
काठमाडौँको चन्द्रागिरी-9 मच्छेगाउँमा 4 आना 1 पैसा जग्गा बिक्रीमा !!!
जग्गा धनीको सम्पर्क नम्बर: 9858027711
जग्गा काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं: 9 मच्छेगाउँमा खुसि-खुसि चोक नजिकै Tinthana चोक बाट 2.5 कि.मि को दुरिमा रहेको छ |
जग्गाको बारेमा थप विवरणहरु:
- जग्गाको कुलक्षेत्रफल 4 आना 1 पैसा रहेको,
- जग्गाको महोड़ा uttar- पश्चिम दिशा तर्फ फर्किएको,
- जग्गा 18 फुटे बाटो बाट 2 कित्ता भित्र 14 फुटे बाटो अगाडि रहेको छ,
- जग्गा आवासीय प्रयोजनको लागि अत्ति उपयुक्त रहेको,
- जग्गा बाट काठमाडौँको मनोरम दृश्य अवलोकन गर्न सकिने,
- जग्गा सुन्दर तथा शान्त वातावरणमा भएको,
- जग्गा 4 कुना मिलेको र तत्कालै घर बनाएर बस्न मिल्ने,
- पानी, बत्ति, यातायात लगायतको सम्पूर्ण सुबिधा सम्पन्न!!!
जग्गाको बारेमा थप जानकारीको लागी सिधै माथि दिईएको जग्गा धनीको सम्पर्क नम्बरमा सम्पर्क गरी बुज्न सक्नुहुनेछ।