Price
⏩ ललितपुरको (चापागाउँ बसपार्क बाट १. km आगाडि
( बिस्टगाउँमा ) 6 आना & 8 आनाको टुक्रा जग्गा बिक्रिमा |
3 आना & 4 आना पनि लिनुसकिने।
🟢 मुल्य : 17,50 लाख प्रति आना
( केही मिलाउन सकिने )
🟢 बाटो (10, ft.)
🟢 सातदोबाटो (रिङ्गरोड) बाट 8.5 km.
🟢 पुर्व मोहोडाको
🟢 सम्म ४ कुना मिलेको प्लटहरु
🟢 बस्ती नजिकै रहेको साथै चारैतिर हारियाली बाताबरण भएको
🟢 बत्ति पानी सबैको सुबिधा भएको बसोबास गर्नको लागी अति उपयुक्त हुने तुरुन्तै घर बनाउन मिल्ने आकर्षक जग्गाहरू बिक्रिमा छ ।