Price
मात्र रु 16-20 लाखमा 9 देखि 11 धुर को घडेरीहरु बिक्रीमा ।
जग्गा को बारेमा थप विवरणहरू :
- नवलपुर जिल्ला, देवचुली नगरपालिका - ९
- 11 मीटर तथा 6 मीटर को पिच रोड भएको
- तुरुन्तै घर बनाउन मिल्ने
१. पूर्व - पश्चिम राजमार्ग / दलदले चोक बाट ४.४ km मात्र, सीजी शाश्वतधाम बाट ६ km
२. प्रगतिनगर - रामपुर राजमार्ग (दलदले - पोखरा) बाट 500 मीटर,
३. आवासीय तथा व्यवसायिक प्रयोजन का लागि अति उपयुक्त,
४. बिजुलीको पोल, ढल निकासा तथा खानेपानीको पाइपलाइन को समेत सुबिधा सम्पन्न,
५. सुन्दर, शान्त तथा हरियाली वातावरणमा रहेको ।
थप जानकारी को लागि तल दिएको नम्बरमा संपर्क गर्नुहोला
9851160228, 9861175400, 9808246024