Price
𝐋𝐚𝐧𝐝 𝐟𝐨𝐫 𝐬𝐚𝐥𝐞 𝐢𝐧 𝐋𝐚𝐥𝐢𝐭𝐩𝐮𝐫, 𝐒𝐚𝐧𝐚𝐠𝐚𝐮 𝐚𝐭 𝐥𝐨𝐰 𝐩𝐫𝐢𝐜𝐞
हाल बिकसित हुँदै गएको ललितपुरको सानो गाउँमा ४ आना ३ पैसा ३ दामको घडेरी जग्गा चलन चल्तीको मूल्य भन्दा सस्तोमा बिक्रीमा।
𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧 : सानो गाउँ , ललितपुर
𝐏𝐫𝐨𝐩𝐞𝐫𝐭𝐲 विशेषताहरु :
✅क्षेत्रफल : ४ आना ३ पैसा ३ दाम (𝟎-𝟒-𝟑-𝟑)
✅ जग्गा प्लेन र आकार मिलेको।
✅𝐑𝐨𝐚𝐝 : १३𝐟𝐭 + 𝐓𝐨𝐮𝐜𝐡𝐞𝐝
✅हाल बन्दै गरेको भाटभटेनी र एभरेस्ट बैंक बाट ८०० मिटर दुरी
✅𝐌𝐚𝐢𝐧 𝐇𝐢𝐠𝐡𝐰𝐚𝐲 बाट ८०० मिटर दुरी
✅प्रदुषण रहित, आरामदाईक तथा शान्त बसोबास क्षेत्र।
✅भूमि, सडक, निर्माण लगायत सम्पूर्ण कानुनी मापदण्ड पूरा भएको
✅तुरुन्तै घर बनाउन मिल्ने
✅साना तथा ठुला बजार, संघ- संस्था एवं उद्योगहरुको सजिलो पहुँच भएको।
✅सिधै जग्गा धनीसँग पारदर्शी कारोबार गर्न सकिने जस्ले गर्दा 𝐀𝐠𝐞𝐧𝐭हरु नहुने र कमिसन माथि कमिसन थप नभई 𝐏𝐫𝐨𝐩𝐞𝐫𝐭𝐲 सुलभ मूल्यमा प्राप्त गर्न सकिने।
✅चलन चल्तीको मूल्य भन्दा निकै सस्तो।
✅कुनै झन्झट नभएको तुरुन्तै पास गर्न सकिने
मुल्य: २२ लाख ५० हजार प्रति आना ( लिने ब्यक्तिलाई केहि घटाउन सकिनेछ )
☎️सम्पर्क (𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 / 𝐕𝐢𝐛𝐞𝐫): 𝟗𝟖𝟒𝟏𝟗𝟒𝟐𝟎𝟑𝟎 , 𝟗𝟖𝟐𝟑𝟖𝟐𝟐𝟖𝟒𝟕 || 𝗢𝗳𝗳𝗶𝗰𝗶𝗮𝗹 𝗣𝗮𝗴𝐞 (𝗙𝗯 / 𝗜𝗻𝘀𝘁𝗮): 𝗘𝘃𝗲𝗿𝘆 𝗣𝗼𝗿𝘁𝗮𝗹 𝗡𝗲𝗽𝗮𝗹)
𝐃𝐢𝐫𝐞𝐜𝐭 लिने व्यक्तिले मात्र सम्पर्क गर्नु होला। 🙏🙏
➡️कुनै पनि घर तथा बाँझो जग्गा किन- बेच गर्नु परेमा हामीलाई सम्झनु होला। हामी ग्यारेण्टीका साथ सुरक्षित तथा पारदर्शी तरिकाले 𝐃𝐢𝐫𝐞𝐜𝐭 सम्पति धनीलाई सामेल गराई कारोबार गरि दिनेछु। घर जग्गा धित्तो सम्बन्धी पनि काम गरिनेछ।