partner
Land For Sale In Lalitpur, Sanagau
place
Sanagau, Sanogaun, Lalitpur

Price

Rs. 22,50,000 Per Aana

negotiable
format_shapes
Area
4.05 Aana
overview
property type : residential
Road Access : 13.0 feet
property ID : DD367
property area : 4.05 aana
posted : 05 Mar 2021
Views : 1009
description

𝐋𝐚𝐧𝐝 𝐟𝐨𝐫 𝐬𝐚𝐥𝐞 𝐢𝐧 𝐋𝐚𝐥𝐢𝐭𝐩𝐮𝐫, 𝐒𝐚𝐧𝐚𝐠𝐚𝐮 𝐚𝐭 𝐥𝐨𝐰 𝐩𝐫𝐢𝐜𝐞
हाल बिकसित हुँदै गएको ललितपुरको सानो गाउँमा ४ आना ३ पैसा ३ दामको घडेरी जग्गा चलन चल्तीको मूल्य भन्दा सस्तोमा बिक्रीमा।
𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧 : सानो गाउँ , ललितपुर

𝐏𝐫𝐨𝐩𝐞𝐫𝐭𝐲 विशेषताहरु :
✅क्षेत्रफल : ४ आना ३ पैसा ३ दाम (𝟎-𝟒-𝟑-𝟑)
✅ जग्गा प्लेन र आकार मिलेको।
✅𝐑𝐨𝐚𝐝 : १३𝐟𝐭 + 𝐓𝐨𝐮𝐜𝐡𝐞𝐝
✅हाल बन्दै गरेको भाटभटेनी र एभरेस्ट बैंक बाट ८०० मिटर दुरी
✅𝐌𝐚𝐢𝐧 𝐇𝐢𝐠𝐡𝐰𝐚𝐲 बाट ८०० मिटर दुरी
✅प्रदुषण रहित, आरामदाईक तथा शान्त बसोबास क्षेत्र।
✅भूमि, सडक, निर्माण लगायत सम्पूर्ण कानुनी मापदण्ड पूरा भएको
✅तुरुन्तै घर बनाउन मिल्ने
✅साना तथा ठुला बजार, संघ- संस्था एवं उद्योगहरुको सजिलो पहुँच भएको।
✅सिधै जग्गा धनीसँग पारदर्शी कारोबार गर्न सकिने जस्ले गर्दा 𝐀𝐠𝐞𝐧𝐭हरु नहुने र कमिसन माथि कमिसन थप नभई 𝐏𝐫𝐨𝐩𝐞𝐫𝐭𝐲 सुलभ मूल्यमा प्राप्त गर्न सकिने।
✅चलन चल्तीको मूल्य भन्दा निकै सस्तो।
✅कुनै झन्झट नभएको तुरुन्तै पास गर्न सकिने

मुल्य: २२ लाख ५० हजार प्रति आना ( लिने ब्यक्तिलाई केहि घटाउन सकिनेछ )

☎️सम्पर्क (𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 / 𝐕𝐢𝐛𝐞𝐫): 𝟗𝟖𝟒𝟏𝟗𝟒𝟐𝟎𝟑𝟎 , 𝟗𝟖𝟐𝟑𝟖𝟐𝟐𝟖𝟒𝟕 || 𝗢𝗳𝗳𝗶𝗰𝗶𝗮𝗹 𝗣𝗮𝗴𝐞 (𝗙𝗯 / 𝗜𝗻𝘀𝘁𝗮): 𝗘𝘃𝗲𝗿𝘆 𝗣𝗼𝗿𝘁𝗮𝗹 𝗡𝗲𝗽𝗮𝗹)
𝐃𝐢𝐫𝐞𝐜𝐭 लिने व्यक्तिले मात्र सम्पर्क गर्नु होला। 🙏🙏

➡️कुनै पनि घर तथा बाँझो जग्गा किन- बेच गर्नु परेमा हामीलाई सम्झनु होला। हामी ग्यारेण्टीका साथ सुरक्षित तथा पारदर्शी तरिकाले 𝐃𝐢𝐫𝐞𝐜𝐭 सम्पति धनीलाई सामेल गराई कारोबार गरि दिनेछु। घर जग्गा धित्तो सम्बन्धी पनि काम गरिनेछ।

seller information
contact seller
comments
seller information
contact seller