partner partner
Agriculture land - Agricultural Land for sale
place
shankharapur na pa 2, Sankhu, Kathmandu

Price

Rs. 12,00,000 Per Ropani

negotiable
format_shapes
Area
22.0 Ropani
overview
property type : commercial
property face : east
property ID : DD388
property area : 22.0 ropani
road Type : gravelled
Distance from main road : 600.0 meter
posted : 15 Mar 2021
Views : 1812
description

🙏 🙏🙏काठमान्डौबाट २७-२८ किलो मिटरको दुरी एक,डेड घण्टामा पुग्न सकिने//

ठेगाना:- काठमान्डौ जिल्ला अन्तर्गत शंखरापुर नगर पालिका वडा नम्बर २ स्वर्णिमपुर पटाप//

जाने बाटो:- रिङ्ग रोड बाहिर चावहिल बौद्ध हुँदै साखु देखि माथि जरसिङ् पौवा~नाङ्ले भार हुँदै सिन्धुपाल्चोक जाने बाटो बाट दाहिने तेर्सो लाग्दै मेलम्ची जाने बाटो तिर स्वर्णिमपुर पटाप भन्ने गाऊ ( प्यारा ल्यान्डिङ् एरिया )नजिक //

जग्गा किसिम:- ४ कित्ता गरेर २२ रोपनी ५ आना कृषि योग्य खेत -हल्का भिरालो लेसिलो फार्म गर्न मिल्ने रिसोर्ट खोल्न मिल्ने जग्गा एक मुष्ठ मात्रै बिक्रिमा//

बिक्री वा सट्टा पट्टा:- काठमान्डौको घर घडेरी सँग पनि सट्टा पट्टा गर्न इच्छुक//

मुल्य:- सरकारी र चलन चल्तिको मुल्य १ लाख प्रति आना (१६ लाख रोपनी) छ मुल्यमा केहि सम्झौता हुन सक्ने//मुल्य एक दम मिलाएर दिन्छु !

{}{}~काठमान्डौमा घर जग्गा छ तर ब्यवसाय केहि छैन भने...आउनुहोस् काठमान्डौ जिल्ला मै रहेको मेरो खेत बारी सँग तपाईंको घर जग्गा साट्नुस् अहिलेको सबै भन्दा स्वास्थ्य सरल र राष्ट्रबाट बिभिन्न अनुदान पाउने खेती कृषि गर्नुस् गाई खसी बोका कुखुराको फार्म खोल्नुस् रोजगार बन्नुहोस्-
घर जग्गा राखेर न बस्नुस्.... -आउनुहोस् सुवर्ण मौका न गुमाउनुहोस्- पारी पुरै सेतो हिमाल देखिने,राज कुलो,मुल पानी आउने भएको,बाटो २० फुटे ग्राभेल,बिजुली बत्तिको प्रोसेसमा रहेको र दाँया बाँया सबै सरकारी ऐलानी जग्गा छ कृषि गर्नेले उक्त जग्गा प्रयोग या भाडामा लिन मिल्ने ~मेलम्ची खुल्ना साथ बाटो पिच हुँदैछ जग्गाको मुल्य दोब्बर तेब्बर हुन्छ मौका छ गुम्न न दिनुस्~ र यो जग्गा कृषि फर्ममा दर्ता समेत छ र उक्त जग्गा कम्पनी सहित बिक्री गर्ने भएकोले इच्छुक महानुभावले सिधा संपर्क गर्नु होला~{}{}
सिधा संपर्क:- #तुफान गौचन#
➿९८५१० - ६०५८१💧98510-60581 ➿

seller information
Tufan Gauchan
phone 9851060581
contact seller
comments
seller information
Tufan Gauchan
phone 9851060581
contact seller