Price
Prime Location Ghaderi of Chitwan!!!
भरतपुर १०, सृजनाचोक
पुरानो मेडिकल कलेज बाटोको लाइनमा,१००मिटर उत्तर तिर चार बाटोको चोकको आडमा रहेको ११ हात मोहोडा ५६ हात पिछाड भएको घडेरी बिक्रीमा।
Call:- 9845070050, 9821113265
At reasonable price!!!
मेडिकल कलेज तथा सप्तगण्डकी क्याम्पस र बिरेन्द्र क्यामपस नजिक भएकोले भवन निर्माण भएसी सजिलै भाडा मा जाने तथा होस्टेल, कन्सल्टेन्सी, सहकारी तथा बैक आदि सजिलै सन्चालन गर्न पनि सकिने
ढल बिजुलि पानी को राम्रो ब्यवस्था भएको