Price
बालकोट बसपार्क बाट मात्र २ मिनेट.ॐशान्ती चौकमा प्लानिङ्को १३ फीट पक्की बाटोमा ०७७ मा निर्मित ३ तल्ले,३७ फीट पश्चिम मोहडाको आकर्षक सेमिबङ्ग्लो नयाँ घर बिक्रीमा। १ गाडी र पर्याप्त बाईक पार्किङ गर्न मिल्ने।सबै कोठामा बिहान्-बेलुकै घाम लाग्ने।बैठक र भर्र्याङमा पार्केटिङ।आफै बस्न बनाएको हो,घर बनाउन कुनै सामानमा सम्झौता गरिएको छैन।पिलर,बिममा २०mm को पन्चकन्या डन्डी प्रयोग गरिएको ,प्राबिधिकबाट घर चेक गराए आपत्ती नहुने Only 100 mtr inside from sub highway. Im direct house owner: 9851051532/9841664837
No agent plz
घरको बिवरण:
🏢 जग्गाको एरीया- ३-३-३
🛖घरको एरीया - २२६८.१५ sqr. फिट
🛌 रूम - ५
🛋लीविङ रूम - २
🎥 सि.सि.टि.भि. IP क्यामेरा जडित - ४ पिस
🚽ट्वाइलेट - ५ वालमा जोडेको (२ कोठामा अटाच)
🥣 किचन २ (१ मोडुलर)
🔱पुजा कोठा- १ टपमा अलगै छ।
⛲️पानि स्टोरेज - १६००० लि.
* वाटर प्युरिफाई( भ्यासल्)
* Water heater Solar