Price
यो घर बिक्रि मा छ।अत्यन्तै राम्रो घर हो। भुकम्प पछि बनेको 12x12 को पिलर को घर हो। नया सिस्टम बाट बनेको घर हो।पुरै फर्निसिङ्ग भाको घर हो। पिच रोड भाको घर हो।सबै सुबिधा भयको घर छ। अस्पताल ,बस ,ट्याक्सि,सबै थोक को सुबिधा छ। हेर्न आउनुस कुरा गरुम।सल्लाह गरेर घर किन्नु होला ।सम्पर्क 9851176752