Price
चितवनको रत्ननगर नगरपालिका टाँडि चोकबाट मात्र 1.5 किलोमिटरको दुरिमा टाँडि झुवानि 8 मिटर मुख्य सडकसंगै 2 तर्फि मोहोडा भयको सम्पूर्ण सुबिधा सहितको अत्यन्तै आकर्षक 11 धुर घडेरी बिक्रीमा रहेको हुदा इच्छुकलेसम्पर्क गर्नुहोला।