Price
सातदोवाटो रिङरोडबाट जग्गासम्म मात्र 7 किमी को दुरीमा गोदावारी नपुग्दै बाडेगाउ नजिकै गोदामचौरमा प्लटिङको 4 आना जग्गा अर्जेन्ट विक्रिमा रहेको छ । नया वस्तिहरू बस्न थालेको अत्यन्तै शान्त र रमणिय ठाउमा पानि विजुलीको सुविधा पुगेकोले तुरुन्तै घर बनाएर बस्न मिल्ने । अर्जेन्ट विक्रि गर्नु परेकोले आनाको मात्र 15 लाख ।