Price
➡️ जग्गाको छेत्रफल - १ बिघा १५ धुर (पक्कि), १२ लाख/कट्ठा (आपसि समजदारीमा मिलाउन सकिने)!
➡️ बाटो - जग्गा अगाडी ३० फुटे, highway बाट १०० मीटर
➡️ मोहडा - पश्चिम
➡️ ठेगाना - सुद्धोधन गाउपालिका, वडा No ०६, केराबारी, रुपन्देही, नेपाल! बुद्ध circuit !!
ℹ️ नजिक
✅ गौतम बुद्ध अन्तरास्ट्रिय बिमानस्थल बाट १२.११ किमि!
✅ बुटवल बाट १३ किमि!
✅ लुम्बिनी बाट १५.७ किमि!
✅ दयानगर बाट ३ किमि!